काठमाडौं, बैशाख ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न निर्देशन दिएका छन् ।
शिक्षक आन्दोलन लम्बिँदै २१ दिनमा पुगेको अवस्थामा निर्धारित परीक्षा सार्न ओलीले मंगलबार साँझ निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीले निर्देशन दिएपछि राष्ट्रिय परीक्षा बोर्ड अब अर्को मिति तय गर्ने भएको छ ।
कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं, बैशाख ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न निर्देशन दिएका छन् । शिक्षक आन्दोलन लम्बिँदै २१ दिनमा पुगेको अवस्थामा निर्धारित परीक्षा सार्न ओलीले मं
